Thursday, January 27, 2022

Forex Trading issued in Nepal


commodity market मा विस्तारै बामे सर्दै गरेको नेपालमा currency market को लागी भने स्पष्ट छैन । Foreign Exchange Regulation Act , 2019 अनुसार नेपाल बाट विदेशमा पैसा पठाउन पाइदैन यो चाही स्पष्ट छ । यसकारण नेपाल बाट forex trading  लागी डिपोजित गर्ने प्रयास गर्ने पनि हुदैन । यसको विकल्प को रुपमा Funding Company बाट गर्ने सकिन्छ ।

यदि हामी सँग सम्बन्धी  Forex Trading  राम्रो ज्ञान र सिप छ भने हाम्रो Trading performance मा Funding गर्ने धेरै कम्पनिहरु हुन्छन् । यसको लागी Trading performance exam pass गर्नु पर्ने हुन्छ ।

Fact about Forex Trading

  •  Forex Trading सम्बन्धी कार्य अत्यन्त विशिष्ट अध्ययन अनुसन्धान बाट गरिने कार्य हो । 
  •  Forex Trading हामीलाई छोटो समयमा धनी बनाउने स्किम होइन याद गर्नु होस पैसा कमाउनको लागी धेरै मेहेनत र समय खर्च गर्नु पर्दछ  भन्ने सत्य लाई इन्कार नगर्नहोस ।
  • Forex Trading  कुनै networking or piramide शैलीको बजार होइन ,Forex trading गर्नको लागी कसैको सदस्य बन्न पनि पर्दैन र कसैलागी सदस्य बनाउन पर्दैन ।
  •  Forex Trading भनेको पैसा कमाउनु मात्र होइन तर विश्व अर्थतन्त्रको बारेमा अध्ययन गर्नु हो । 

 नोट: नेपालबाट विदेशमा पैसा डिपोजिट गर्ने प्रयास नगर्नु होस्   त्यसै गरी नेपाल बाट Real account open  पनि नगर्नु होस। हाम्रो विकल्प  Funding Company मात्र हो। 

No comments:

Post a Comment

Forex Time Zone in Nepal

 Forex बजार विश्वको प्रमुख स्थानहरुमा  (Syden , Tokyo , London and New York) गरी  फरक फरक समयमा खुल्ने गर्दछ विशेष गरी Forex लाई भौगोलिक तथा...