Concept of Derivative Market in Nepali

 

 Concept of Derivative Market in Nepali

वितिय बजार विकसित भएकोदेशहरु मा भौतिक बस्तूू तथा सेवाहरुलाई वितिय रुपमा सुचीकृत गरी अभौतिक रुपमा कारोवबार गर्न गरिन्छ भने यसलाई Derivative Market भनिन्छ । Derivative Market भविष्य सँग सम्बन्धी हुन्छ  । यसको उदाहरण हन । Future and option Market हुन ।

Future Market

कुनै पनि भौतिक बस्तूू तथा सेवाहरुको भविष्यमा हुने  मुल्यको अनुमान लाई आधार मानेर आजको दिनमा उक्त बस्तु तथा सेवाहरु को सम्भौता (contract)  गरिन्छ र यस (contract ) लाई  खरिद विक्री गरिन्छ भने त्यसलाई future market भनिन्छ । 

Example

कुनै किसान ले तिन महिना पछि 1 Quintal आलु उत्पादन गर्दछ र वर्तमान समयमा भौतिक बजारमा आलुको मुल्य per kg Rs 50 छ । तर  तिन महिना पछि आलुको मुल्य कति हुन्छ निश्चीत छैन । 

उधोग ले आलु कच्चा सामाग्रीको लागी प्रयोग गर्दछ र बजारमा आलुको मुल्य  per kg 50 छ । तर तिन महिना पछी आलुको मुल्य निश्चीत छैन । 

 यहाँ किसानलाई आलुको मुल्य घट्छ कि भन्ने जोखिम हुन्छ र उधोग लाई आलुको मुल्य बढछ कि भन्ने जोखिम हन्छ । 

यस्तो अवस्थामा दुवै पक्षलाई जोखिम व्यवस्थापन  गर्नका लागी उपयक्त विकल्प  future market हुन सक्छ ।  (Future market को platform Exchange Organization ले गर्दछ।) Future market माफर्त यी दई पक्षले जोखिम व्यवस्थापन गर्दछन् । यद्दपि यी दुई पक्ष एकआपसमा अन्जान हुन्छन् । 

नोट कुनै पनि बुस्त तथा सेवाको future सँग सम्बन्धीत सम्झौता ( contract) हरु गर्दा Exchange Organization को नियम अनुसार जम्मा कारोबार रकमको थोरै अशँ मात्र धितोको रुपमा राखिन्छ । जसलाई र्माजिन भनिन्छ ।साथै contract  को lots size हरु पनि निधारर्ण गरेको हुन्छ ।

किसानले Exchange Organization मार्फत तिन महिना पछि आलु मा विक्री गर्ने सम्झौता गर्दछ र केही रकम धितोको रुपमा राख्दछ । 

उधोग ले पनि Exchange Organization  मार्फत तिन महिना पछि  मा आलु खरिद  गर्ने सम्झौता गर्दछ र केही रकम धितोको रुपमा राख्दछ ।

What happen After 3 months 

Condition 1

If  potatoes  price is  Rs 80 Per K.G

किसानले भौतिक बजारमा आलु per kg Rs 80 मा बिक्री  गर्दछ र तिन महिना अगाडिको सम्झौता अनुसार  Exchange organization लाई per kg Rs 30  भुक्तानी गर्दछ । यहाँ बर्तमान बजार मुल्य  per kg Rs 80भए पनि सम्झौता अनुसार किसानको आलुको मुल्य per kg Rs 50 नै हुन्छ किनभने  किसानले Exchange organization लाई per kg Rs 30 भुक्तानी गर्न पर्दछ ।

 उधोगले भौतिक बजारमा आलु  per kg Rs 80 मा खरिद गर्दछ र पहिलाको सम्झौता अनुसार Exchange Organization बाट भुक्तानी per kg Rs 80  प्राप्त गर्दछ । यहाँ बर्तमान बजार मुल्य  per kg Rs 80 भएपनि उधोग लाई अगाडिको सम्झौता अनुरुप उधोगको खरिद मुल्य per kg Rs 50 हुन्छ किनभने  Exchange Organization बाट per kg Rs 30  भुक्तानी प्राप्त गर्दछ ।

Condition 2

If potatoes price is Rs 20 per kg

माथिको विपरीत हुन्छ । Farmer recived Rs 30 per kg from Exchange Organization  and Factory paid Rs  30 per kg to Exchange organazation .

Condition 3

If potatoes price equal or Rs 50 per kg

Nothing they return theit margin.

 यसरी माथि को दुई पक्षले भविष्यमा जोखिम कम गर्नका लागी निश्चीत मुल्यमा कारोबार  सम्झौता गर्ने कार्यलाई  Financial  Language मा  Hedging भनिन्छ ।

 Financial market मा माथिको दुई पक्षले भौतिक बस्तु तथा सेवाहरुको पनि कारोबार गर्दछन् तर भौतिक रुपमा वस्तु तथा सेवाहरु कारोबार नगर्ने तेस्रो पक्षहरु पनि हुन्छन् जसले आफु सँग कुनै वस्तु वा सेवाको उत्पादन विना नै  Contract हरु Buy and Sell गर्ने गर्दछन् जसलाई Speculation  भनिन्छ । यस अन्र्तगत  Indivdual and Financal Instution Organization हुन्छन् । Exchange Organization मा  भविष्यमा भएको  contract हरु दुवै  Hedging and Speculation  भइरहेको हुन्छ । Hedging हरु जोखिम कम गर्ने उद्देश्यले गरिन्छ जसमा नाफा नोक्सानको हुदैन । तर Speculation मा जोखिम वढी हुनुका साथै नाफा नोक्सान हुन्छ ।

Example

माथिको उदाहरणमा किसान र उधोगले Contract buy and sell  गरीरहेको अवस्थामा Speculation हरुले पनि Contract हरु buy and sell गर्ने गर्दछन्  जसको कारण  Future Market सेयर बजार जस्तै  Fluctuating हुन्छ । Same Contract लाई कसैले अलि बढि र कसैले अलि कम मुल्यमा खरिद विक्री भइरहन्छ ।

मानौ  Speculator ABC ले तिन महिना को per kg Rs 50 Contract लाई buy गरेका् थियो भने उसले जम्मा लागतको थोरै अश धितोको रुपमा राख्दछ । यदि मुल्य बढ्यो भने त्यही Contract sell गरेर नाफा कमाउछ यदि contract को मुल्य घट्यो भने कित धितो थप  (Margin maintenance ) गर्नु पर्छ वा  Stop loss गरेर वजार बाट बाहिरिनु पर्दछ ।

यसरी भौतिक बजारमा भइरहेको आलुको परिवर्तन अनुसार आलुको तिन महिना सम्मको Future Contract मा तिन महिना भर उक्त  Contract धेरै पटक  Fluctuation हुदै Buy and Sell हुन्छ ।

what happens about Speculation when expire contract after 3 months

If price of Potatoes per kg Rs 80 in Real market then  Contract buyer win the market and they gain profit and contract seller lose the market and they  loss only margin amount.

If price of potato per kg Rs 20 in real market then  Contract seller win market and contract buyer lose and loss only margin amount the market.

Summary

If you don't understand this concept then you don't understand about Forex Market operation and structure.  Forex is spot forum of  Derivative Market.

No comments:

Post a Comment

Forex Time Zone in Nepal

 Forex बजार विश्वको प्रमुख स्थानहरुमा  (Syden , Tokyo , London and New York) गरी  फरक फरक समयमा खुल्ने गर्दछ विशेष गरी Forex लाई भौगोलिक तथा...